एथलेटिक्सको टेक्निकल कोर्स सुरु

  • शुक्रबार, कात्तिक २९, २०७६

नेपाल एथलेटिक्स संघको आयोजनामा एथलेटिक्स टेक्निकल अफिसियल कोर्स बुधबारदेखि सुरु भएको छ ।
कोर्सको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी कोर्समा १ सय ३० जना सहभागी छन् । सहभागीलाई आईएएएफका डेलिगेट्स सीके भाल्सन र चिन्ना ताम्बाले प्रशिक्षण दिइरहेका छन् ।

Related News