टेबलटेनिसमा नेपाललाई दुई पकद

काठमाडौं – १३ औं दक्षिण एीसयाली खेलकुद ९साग० अन्तरगत टेबलटेनिस पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ ।
मंगलबार लैनचौरस्थित टेनिस कोर्टमा भएको फाइनलमा नेपाल भारतसँग ३–० सेटमा पराजित भएपछि नेपालले रजतमै चित्त बुझाउनु परेको हो

Related News