युवा तथा खेलकुद मन्त्रालयद्वारा २०७६ साल फागुन ३० गते आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया

  • शुक्रबार, फाल्गुन ३०, २०७६

माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को प्रमुख आतित्यथामा भएको कार्यक्रममा सूचना आयोजकका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सह–सचिव डा. मानबहादुर विक, राष्ट्रिय खेलकुद परिषद् विभागीय प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुबहादुर विक, राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट, युवा स्वरोजगारका प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।

Related News