नेट गेम्स

  • Home
  • Category: नेट गेम्स
    • मंगलबार, मंसिर २४, २०७६

    स्क्वास: नेपाल तेश्रो

    नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष÷महिला दुवैको टिम इभेन्टमा मंगलबार तेश्रो भएको छ । पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्ल...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    बास्केटबल: नेपाली महिला टिमलाई रजत

    सागअन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित ग...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    स्क्वास: टिममा पाकिस्तान र भारतबीच स्वर्ण ...

    काठमाडौं, मंसिर २३ पाकिस्तान र भारतले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासको महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् । सातदोबाटोस्थित नेप...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    बास्केटबल: नेपाली महिला टोली फाइनलमा

    सागअन्तर्गत महिला बास्केटबलमा नेपाल सोमबार फाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई ६८–५५ ले पराजित ग¥यो । नेपालकी अनुषा मल्लले १९ अंक जोडिन् । फाइनलमा नेपालको ...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    टेनिस: सिंगल्समा भारतका मनिष र सत्विका च्य...

    सागअन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ । पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टे...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    महिला ह्यान्डबल: नेपाललाई रजत, भारतलाई स्व...

    पोखरा, २२ मंसिर । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै कास्य पदकमा सिमित भएको...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    स्क्वास: पाकिस्तान र भारतलाई स्वर्ण

    काठमाडौं, मंसिर २२ पाकिस्तानका तयब अस्लम र भारतकी तान्भी खन्नाले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासमा स्वर्ण जितेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास ¥याके...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    पुरुष ह्याण्डबल: पाकिस्तानलाई स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खे...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    टेनिस: भारतको क्लीनस्वीप

    सागअन्तर्गत टेनिसका सात मध्ये पाँच स्वर्ण भारतले जितेको छ । आइतबारसम्म सकिएका पाँच इभेन्टका सबै स्वर्ण भारतले जितेको हो । बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाड...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    बास्केटबल: सेमिफाइनल समीकरण पूरा

    सागअन्तर्गत बास्केटबल (५ बाइ ५) को पुरुष÷महिला दुवैमा सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुषमा बंगलादेशले श्रीलंका तथा भारतले नेपाल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । मह...

    Read More