लन टेनिस

  • Home
  • Category: लन टेनिस
    • सोमबार, मंसिर २३, २०७६

    टेनिस: सिंगल्समा भारतका मनिष र सत्विका च्य...

    सागअन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ । पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टे...

    Read More
    • आइतबार, मंसिर २२, २०७६

    टेनिस: भारतको क्लीनस्वीप

    सागअन्तर्गत टेनिसका सात मध्ये पाँच स्वर्ण भारतले जितेको छ । आइतबारसम्म सकिएका पाँच इभेन्टका सबै स्वर्ण भारतले जितेको हो । बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाड...

    Read More
    • शनिबार, मंसिर २१, २०७६

    टेनिस:नेपाललाई पाँच कास्य, भारतलाई सातमध्य...

    दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँचवटा कास्य पदक जितेको छ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खे...

    Read More
    • शुक्रबार, मंसिर २०, २०७६

    टेनिस: नेपाललाई थप दुई कास्य पक्का

    दक्षिणएसियाली खेलकुदअन्तर्गत महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमापुगेकीछिन् । सातदोबाटो स्थितलनटेनिस कोर्टमा शुक्रबार भएको क्वार्टर फाइनलमामाल्दिभ्सक...

    Read More
    • बिहीबार, मंसिर १९, २०७६

    संरक्षक र प्रणव क्वाटरफाइनलमा

    दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टर फाइनलमा पुगेका छन् । पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रील...

    Read More
    • मंगलबार, मंसिर १७, २०७६

    टेनिसको टिमइभेन्टमा पुरुषतर्फ भारत र पाकिस...

    १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलबाट बाहिरिएकाछन् । नेपालका दुबै टिम भारतसँग पराजित भयो । पुरुषतर्फको टिम इभेन्टमा ...

    Read More
    • सोमबार, मंसिर १६, २०७६

    दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्...

    दक्षिण एसियाली खेलकुद अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले ब...

    Read More