-
- आइतबार, मंसिर २२, २०७६
बिच भलिबल: श्रीलंकालाई २ स्वर्ण र २ रजत
पोखरा, २२ मंसिर । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र...
Read More -
- शनिबार, मंसिर २१, २०७६
बिच भलिबल: मिश्रित परिणाम
पोखरा, २० मंसिर । १३ औं दक्ष्ँिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराह...
Read More -
- शुक्रबार, मंसिर २०, २०७६
लयमा फर्किंदै बिच भलिबल
पोखरा, २० मंसिर ।बिहीबार निराशाजनक प्रदर्शन गरेको नेपालको बिच भलिबल टोलीले शुक्रबार भने आफूलाई सुधारेको छ । पुरुष र महिलाका २÷२ टिमले शुक्रबारको सबै खेलमा जित हासिल ...
Read More -
- बिहीबार, मंसिर १९, २०७६
बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन
पोखरा, १९ मंसिर । दक्ष्ँिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु ...
Read More -
- मंगलबार, मंसिर १७, २०७६
भलिबल: भारतको दुवै टोलीलाई स्वर्ण
काठमाडौं । भारतले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत भलिबलको महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको महिला...
Read More -
- सोमबार, मंसिर १६, २०७६
नेपाल फाइनलमा
सागअन्तर्गत महिला भलिबलमा नेपाल आइतबार फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझ...
Read More -
- शुक्रबार, मंसिर १३, २०७६
भारतसँग महिला टोली पराजित
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ...
Read More -
- बुधबार, मंसिर ११, २०७६
भलिबल खेलाडी सम्मानित
काठमाडौं, मंसिर १० गते । बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । पूर्व घोषि...
Read More -
- शनिबार, कात्तिक ३०, २०७६
एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन ...
बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम आज स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्या...
Read More -
- शनिबार, कात्तिक ३०, २०७६
महिला भलिबलमा ऐतिहासिक सफलता, सागका लागि म...
अन्तर्राष्ट्रिय सहभागिताको २० वर्षे इतिहासमा नेपाली महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय सफलता आर्जित गरेको छ । त्यो पनि एसियाली स्तरको । बिहीबार माल्दिभ्सलाई पर...
Read More - 1
- 2