-
- बिहीबार, मंसिर १९, २०७६
तेक्वान्दो: नेपाललाई १२ स्वर्ण
काठमाडौं, मंसिर १९ – नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वा...
Read More -
- मंगलबार, मंसिर १७, २०७६
नेपाल तेक्वान्दोलाई थप दुई स्वर्ण
काठमाडौं, मंसिर १७ नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोको फाइटतर्पm मंगलबार दुई स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो...
Read More -
- मंगलबार, मंसिर १७, २०७६
तेक्वान्दोमा नेपाललाई सात स्वर्ण
नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्पm कुल ७ स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी ह...
Read More -
- मंगलबार, मंसिर १०, २०७६
तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण
काठमाडौं, मंसिर ९ । नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । म्यानचेस्टरस्थित जर्ज ...
Read More -
- शुक्रबार, मंसिर ६, २०७६
धमला निर्वाचित
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको साधारण सभाबाट सदस्यमा निर्वाचित भएका छन् । नोभेम्बर १९ देख...
Read More -
- बुधबार, मंसिर ४, २०७६
आईटीएफ टोली अस्ट्रिया प्रस्थान
अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रियाको भियाना प्रस्थान गरेको छ । नोभेम्बर २२ देखि २४ तारिखस...
Read More