साग

  • Home
  • Category: साग
    • बुधबार, वैशाख ३, २०७७

    साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाइ...

    काठमाडौं, बैशाख ३ गते । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । ज...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    सकियो १३ औं साग

    काठमाडौं, मंसिर २४ गते । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुर...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    स्क्वास: नेपाल तेश्रो

    नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष÷महिला दुवैको टिम इभेन्टमा मंगलबार तेश्रो भएको छ । पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्ल...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    जुडो: नेपाललाई कांस्य

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा मंगलबार नेपालले मिक्स टिममा कास्य जित...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    पुरुष फुटबलमा स्वर्ण

    काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुदको अन्तिम स्वर्ण आप्mनो नाममा लेखाउन मंगलबार सफल रह्यो । दशरथ रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदकका ल...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    बास्केटबल: नेपाली महिला टिमलाई रजत

    सागअन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित ग...

    Read More
    • मंगलबार, मंसिर २४, २०७६

    बक्सिङ: सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्...

    मंसिर २४ सागको अन्तिम दिनमा नेपालका सनिल शाहीले नेपालका लागि तेस्रो स्वर्ण जित्न सफल भएका छन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरि...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    पुरुष क्रिकेट: स्वर्ण पदक बंगलादेशलाई, नेप...

    १३ औं साग अन्तर्गत पुरुष क्रिकेटतर्फको स्वर्ण पदक बंगलादेशले जितेको छ । सोमबार टियु मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै बंगलादेशले ...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    पौडी: गौरिकालाई ४ स्वर्ण

    काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् । साग अन्र...

    Read More
    • सोमबार, मंसिर २३, २०७६

    स्क्वास: टिममा पाकिस्तान र भारतबीच स्वर्ण ...

    काठमाडौं, मंसिर २३ पाकिस्तान र भारतले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासको महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् । सातदोबाटोस्थित नेप...

    Read More